कुनै पनि फिल्म, सिरियल र म्युजिक भिडियो हरु को छायांकन भैसकेपछि सबै भाग हरु लाई जोडेर पुर्ण वा अन्तिम रुप दिईन्छ। तर यो काम गर्न का लागि दक्ष सम्पादन को आबस्यकता पर्दछ, हो तिनै दक्ष तथा अनुभवी मध्य का एक कुशल सम्पादक हुन अनिल बिष्ट प्युठानी (Anil Bista Pyuthani) बिष्ट प्युठान जिल्ला गौमुखी गा. पा. ५ खुङ निबासी आमा सीता परियार र बाबा नारायण बिष्ट को कोख बाट २०५०/४/२२ जन्मेका हुन, बिष्ट ४ भाइ मध्य माईला छोरा र १ बहिनी का दाजु हुन।
उनका आमा र बुवाको अन्तरजातीय बिबाह भय अनुसार यस बिष्ट परियार लाई प्रगतिशील परियार मानिन्छ । अनिल बिष्ट देख्दा फिल्मी नायक देखिने मात्र होईन वहाँ गायक, मोडल , सम्पादक भयकोले वहा लाई बहुप्रतिभाका धनी मानिन्छ ।
उनले सानैमा भारतमा गयर पनि भाडा माझेर दुख र संघर्स गरेको बताउछन । कलाक्षेत्र को चासो भयको कारण सुरु मा वहाँ मोडल हुन भनेर काठमाडौ आयको उनको भनाइ छ ।
काठमाडौ आय पछि मोडल , गायक, सम्पादक , हुँदै अहिले उनि जल राप्ती म्युजिक कम्पनी को मालिक भएका छन् । सुरुमा उनको दिलको राजा म्युजिक भिडियो लाई दर्शक हरु ले निकै मन परायका थिय, उनी सयौ म्युजिक भिडियो हरु मा मोडल तथा सम्पादन गरेका छन।
हालै जल राप्ती म्युजिक कम्पनी बाट बजार मा आयको कान्छू मायालु गित बजार मा सर्बाधिक मन पराईर्हेका छन भने फेरी फेरी गीतलाई माया गर्दै यही क्षेत्रमा निरन्तर दिने उनले बताएका छन् ।
हेरौ उनको एउटा म्युजिक भिडियो ।