पछिल्लो नेपाली सांगीतिक बजार संगितमय बन्दै गएको छ । सांगीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा अहिलेको राजनीतिक अबस्था र विदेश जानु पर्ने बाध्यतालाइ टपक्कै टिपेर गीत संगीतका उनै लोकप्रिय गायक तथा सर्जक पबन ओलीले आफनै सिर्जनालाई समेटेर नरौ धरर गीतलाइ फेरी रेकड गराएका छन् ।
गीतमा पवन ओलीले बाध्यताले परदेशिएका अशंख्य नेपालीहरुको जिबन कथालाई समाबेश गरेका छन् । गीत सामाजिक यथार्थ र राजनीतिक अबस्था चिन्ताजनक रहेको उल्लेख गरेका छन् ।
पवन ओलीको लय, शब्द र सुनिता बुढा क्षत्री,सुप्रिम मल्ल ठकुरी,बिक्रम परियार र पवनओली स्वर दिएका छन् स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई खडक बाजुरालिले मिक्सिंग गरेका हुन् गीतको एरेन्ज बिनोद बाजुरालिले गएका हुन् ।
प्रकाश धितालको निर्देसन,बुद थापाको क्यामरा बाट तयार भएको भिडियोलाई बिकाश ढकालले सम्पादन गएका हुन् भने गीतलाई पवन ओलीको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।
यो गीतलाइ रि रेकड गरिएको हो जसमा पहिले पवन ओली र बिमा कुमारी दुराको स्वर रहेको छ ।
हेर्नुहोस भिडियो।