
नयाँ गीत न्याउली बनैमा गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेमको भावलाई समेटेर यो गीत बजारमा आएको हो यो गीतलाई बिसाल चौतारीको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।
शान्ति श्री परियार र बिनोद परियारको स्वरमा रहेको गीतलाई बिनोद परियारले लय सब्द गरेका छन् भने बिनोद बाजुरालीले म्युजिक एरेन्ज गरेका हुन् ।
स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई गोबिन्द पराजुलीको रेकडिङ्ग र खडक बाजुरालीको मिक्सिंग रहेको छ प्युठान जिल्लामै यो गीतलाइ सुटिङ्ग गरिएको थियो ।
बिसाल बैरागीको बिर्देसन,बिरेन्द्र परियारको छयांकन र अनिल बिष्टको सम्पादन रहेको छ।
भिडियोमा गाउका धेरै जना दाजुबाई दिदि बहिनि सहित मुना केसी र बिनोद परियारको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।
प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार