लोकप्रिय गायक पुष्कल शर्माको नयाँ गीत “सिन्दुर संग जीन्दगी साट्यो मायाले” बजारमा

लोकप्रिय गायक तथा बहुप्रतिभाशाली युवा पुष्कल शर्माको नयाँ गीत सिन्दुर संग जीन्दगी साट्यो मायाले गीत् बजारमा आएको छ गीत् संगीत बजारमा आउने क्रममा माया प्रेमको भावलाई समेटेर यो गीत बजारमा आएको हो दर्सकलाइ रूहाउने गीतलाई पुस्कल शर्माको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

आफ्ना विगतका गीतमा जस्तै शर्माले यो गीतमा पनि उत्कृष्ट शब्द,समधुर लय साथै दमदार भिडियो बनाएका छन् ।

गीतको आवाजमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन् भने लय शब्द शर्मा आफ्नै रहेको छ ।

गीतको भिडियोलाइ सुरेश श्रेष्ठले खिचेका हुन् भने दिपक बिष्टले सम्पादन गरेका छन् ।

गीतलाई शर्मा आफैले निर्देशन गरेका हुन् भने उनको समेत उत्कृष्ट अभिनय देख्न सकिन्छ भने अभिनयमा सबि शर्मा, कमला गैरे र प्रकाश शर्माले साथ दिएका छन् ।

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ पुष १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस