मध्यपशिमका भाका समेटेर सिस्ने हिमाल गीत बजारमा “भिडियो सहित “

सिस्ने हिमाल गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको अनि रुकुमको सिस्ने हिमाललाई समेटेर यो गीत बजारमा आएको छ गीतलाई कृष् क्षेत्रीको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

कृष् क्षेत्र,देबी बस्नेत,घनाशयाम परियार र निर्मला बस्नेत स्वरमा रहेको गीतलाई लय अनि सब्द कृष् क्षेत्री अनि कलेक्सन बाट रहेको छ गीतलाइ स्टुडियो शंकरामा रेकड गरिएको छ भने सागर पुनको रेकडिङ्ग रहेको गीतलाई कुमार सानु पुनले मिक्सिंग गरेका हुन् भने एरेन्ज खेमराज गौतमको रहेको छ।

“तोरी बारी साईली झ्याप झ्याप झ्याप अनि गैरा बारी साईली झ्याप झ्याप झ्याप” यस्तै यस्तै सब्दलाइ मिलाएर गीत बनेको छ मध्यपशिमका गाउघरमा गाइने गीतलाई कलेक्सन गरेर यो गीत बजारमा आएको कृष् क्षेत्रीले जानकारी दिएका छन् ।

तिलक शाहीको निर्देसन, सरोज शाहीको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ भने मेकअप राजन पौडेलले गरेका छन् ।

भिडियोमा गोबिन्द बिबस,ममता राना मगर,कंचन घर्ति मगर,तिलक शाही र पर्बिन पुरीको डान्स रहेको छ भने बिसेष धन्यवाद बसन्त चन्द ठकुरी,बालाराम रेग्मी र कमानसिङ्ग डाँगी लाइ रहेको छ।

हेर्नुहोस भिडियो ।

 

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस