गाएक कस्तुप पन्तको नयाँ गीत पानी दोभानको बजारमा ” भिडियो सहित “

पानि दोभानको गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको यो गीत बजारमा आएको छ गीतलाई कस्तुप पन्तको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

निकै चर्चित गाएक कस्तुप पन्त र सुनिता बुढा क्षेत्री स्वरमा रहेको गीतलाई लय अनि सब्द कस्तुप पन्तको रहेको छ गीतलाइ स्टुडियो मालाश्रीमा रेकड गरिएको छ भने सागर बाजुरालीको रेकडिङ्ग रहेको गीतलाई खडक बाजुरालिले मिक्सिंग गरेका हुन् भने एरेन्ज रमेश सेन्चुरी को रहेको छ।

काजिस श्रेष्ठको निर्देसन, अजय रेग्मीको छ्याकन र दिपक बिष्ट सम्पादन रहेको छ ।

भिडियोमा लोमस शर्मा र जुनु एस डिको डान्स रहेको छ भने बिसेष धन्यवाद प्रकाश ढकाल र असोक पौडेललाइ रहेको छ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस