तिलक ओलीको संगीत, मन्जित पहाडीको सब्द, निशा रनपालको स्वरमा सागर ओलीको “दुइ महिना”

दुइ महिना गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा निशा रनपालको एकल स्वरमा यो गीत बजारमा आएको छ गीतलाई सागर ओलीको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

तिलक ओलीको लय मन्जित पहाडीको सब्द रहेको गीतलाइ स्टुडियो मालाश्रीमा रेकड गरिएको छ भने सागर बाजुरालीको रेकडिङ्ग रहेको गीतलाई खडक बाजुरालिले मिक्सिंग गरेका हुन् भने एरेन्ज तिलक ओलीको रहेको छ।

गीतको भिडियो बिस्तारै बनाउने र अहिले कभर भिडियोलाई बजारमा पठाइएको छ बिरेन्द्र ओलीको निर्देसन र छ्याकन रहेको छ भने अनिल बिष्ट प्युठानिले सम्पादन गरेका छन्।

भिडियोमा निशा रनपाल ,मिलाम दिखालिक्षा ,रामजी डिसि ,मन्जित पहाडी , रमेश शर्मा र राजन मोक्तानले साथ् दिएका छन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस