संगीता ढुंगेलको स्वरमा “सुपर गाडि” बजारमा भिडियो सहित

सुपर गाडि गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा काठे गीत बजारमा आएको हो।

दिनेश श्रेष्ठ ,संगीता ढुंगेल र राजिभ चालिसेको स्वरमा रहेको गीतलाई लय सब्द दिनेश श्रेष्ठको रहेको छ स्टुडियो मग्लममा रेकड भएको हो भने गीतको एरेन्ज तेजेन्द्र दुराले गरेका छन् दिनेश श्रेष्ठको अफिसियल युटुबबाट यो गीतलाई बजारमा राखिएको छ ।

नबिन श्रेष्ठको निर्देसन,रोनिस तामांगको क्यामरा बाट तयार भएको भिडियोलाई चेतन समातले सम्पादन गरेका हुन् ।

संजिता ढकालको मेकअप रहेको भिडियोमा राजिभ चालिसे,सुस्मिता खड्का,जिभन चालिसे र आरुसी थापाको अभिनय रहेको छ ।

बिसेष सहयोगीमा अस्मिता लामिछाने ,आशिष अधिकारि ,प्रबिन गिरि ,केसि भाइ ,राजिब श्रेष्ठ ,अनुश थापा ,जय सापकोटा ,बिनोद लामीछाने अमित दुलाल, प्रमोद तिवारी ,सुदिर लम्साल ,सुजन गिरि ,सलिना चालिसे ,नबराज सापकोटा, विशाल तिवारी,सन्तोष तिवारी, राम शाह,बिनेल थापा,अबिरल केसि, निकेश ढुङ्गना,रोसन थापा,सन्तोश गौतम,निर्मल श्रेष्ठ, इश्वर अधिकारी,हिमानी सापकोटा,आकाङ्छा थापा,राजिब लामा ,सरोज श्रेष्ठ ,शिव खनाल ,रमेश गिरि,केसव रोक्का,स्याम रोक्का,इश्वर रेग्मी, प्रकृति स्याङ्बो,कफि लययातायात ब्याबस्थापक,सिन्धु हेलम्बु यातायात प्रा.लि रहेका छन् ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०७९ पुष ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस