प्रिती आलेको स्वरमा पट्टकोके झोरा बजारमा “भिडियो सहित “

 

पट्टकोके झोरा गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा पुरानो रोधीको बिषयबस्तु बनाएर यो गीत बजारमा आएको हो।

प्रिती आले,पवन राना र मधु थापाको स्वरमा रहेको गीतलाई लय सब्द प्रितीको रहेको छ स्टुडियो मारुनिमा रेकड भएको गीतलाई सुमन राणा ले रेकडिङ्ग गरेका हुन् भने कुमार राणाले मिक्सिंग गरेका हुन् भने गीतको एरेन्ज डोलराज बारघरेले गरेका छन् प्रिती आलेको अफिसियल युटुबबाट यो गीतलाई बजारमा राखिएको छ ।

प्रिती आलेको निर्देसन,दुर्गा पौडेलको क्यामरा बाट तयार भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।

भिडियोमा श्याम राणा र मधु थापाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस