मायाको अमृत पिउन देउ बजारमा “भिडियो सहित”

नेपाली गीत संगीतको फराकिलो आकाशमा पछिल्लो समयमा अत्यन्तै धेरै र उत्कृष्ट म्युजिक भिडियोहरुको निर्माण हुन्छन्। यतिबेला मौलिक लोक दोहोरी गीतहरु ले युटुब देखि फेस बुक ग्रुपको भित्ताहरु रंगिएको हुन्छन्।

यसै क्रममा चर्चित गायक सर्जक निर्देशक दुर्गा बिरही र उहाँ कै श्रीमती दुर्पती सुनारको सृजनामा मायाको अमृत पिउन देउ गीत भिडियो बजारमा आएको छ। सुन्दा निकै आनन्द आउने उस्तै लय उस्तै शब्दहरु बनेको र साथमा दुर्गा सेन्चुरी सपना गाहा मगर सुमधुर आवाज ले यो गीत सुन्न उत्तिकै आनन्द लाग्छ।

अमर लाम्बा ओलि र पछिल्लो समयको टिकटक सुपर स्टार चर्चित मोडेल सन्चिता बोलाखे को अभिनय रहेको छ। भने यो गीत भिडियो लाई कुनै बेलाका एक छत्र म्युजिक भिडियोमा राज गर्न सफल कलाकार हिरो मोडल शिबन पोख्रेल ज्यु ले निर्देशन गर्नु भएको छ।

यो स् प्रा.लि. ले बजारमा लिएको छ। यो जिबन्त गीत भिडियो लाई धेरै धेरै सफलताको शुभकामना पनि व्यक्त गर्दछौं युटुब मा गएर हेरेर सुनेर प्रतिक्रिया दिनु होला माया गरिदिनु होला ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस