कान्छु मायालु गीत बजारमा आएको छ वियोगान्त धारका गीत बजारमा अलि कमै मात्रामा आउने गरेका छन् पछिल्लो समयमा फेरी दर्सकलाइ रूहाउने गीत बजारमा आएको हो नेपालमा युवालाइ रोजगारी नभएपछी बिदेशिनु पर्ने बाध्यता रहेको छ बिदेशमा गयर कतिले राम्रै कमाइ गरेका छन् कतिको लाश बाकसमा आउने गरेका छन यस्तै कथा बस्तुलाइ समेटेर यो गीत बजारमा आएको हो ।
राजु परियार ,कृष्णा परियार ,सुनिता बुढा क्षेत्री ,मोहोन नेपालि,सुप्रिम मल्ल ठकुरी र सरिता सुनारले यो गीतमा आवाज दिएका छन् भने सुबास गदालको सब्द र बिस्व बिनोदको लय रहेको छ गीतको एरेन्ज र म्युजिक भने पूर्ण सयोगले गरेका हुन् ।
अलाप स्टुडियोमा रेकड भएको गीतलाई झलक संगीतमले मिक्सिङ्ग गरेका हुन् भने कोरस भोकल समृति शाही र मोहन नेपालीको रहेको छ ।
सुबास गदालको निर्देसन,बिरेन्द्र परियारको छयाकन,सानु सबिकको ड्रोन वाट तयार भएको भिडियोलाइ अनिल बिष्ट प्युठानिको सम्पादन रहेको छ ।
भिडियोमा अनिल बिष्ट प्युठानि,टिका सानु,निरुता खडका,सुम्रिम मल्ल ठकुरी,प्रकाश रोका,खेम भुजेल र गोमा न्यौपानेको अभिनय रहेको छ भने जल राप्ति डिजिटलको अफिसियल युटुब वाट गीत बजारमा आएको छ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=NXUByZQrJO4&t=417s