काचो बेलौती गीत बजारमा आएको छ पछिल्लो समयका चर्चित गाएक खेम सेन्चुरी र मन्जु भट्टराईको आवाजमा यो गीत बजारमा आएको हो गीतमा सब्द , संगीत र थेगो पनि खेम सेन्चुरीको रहेको छ ।
काचो बेलौती खान्न म त अल्लारे संग जान्न यस्तै बोलको माया प्रेमलाइ समेटेर यो गीत बजारमा आएको हो कृष्ण भान्जाको म्युजिक एरेन्ज रहेको गीतलाइ प्रिज्म स्टुडियोले रेकड गरेको छ भने श्याम स्वेत रसाइलीले गीतलाई मिक्सिङ्ग गरेका छन् ।
भिडियो निर्माण क्रममा सुनिल क्षेत्रीको निर्देसन, दुर्गा पौडेलको छ्याकंन रहेको भिडियोलाई बिकाश ज्ञवालीको सम्पादन रहेको छ।
भिडियोमा खेम खेम सेन्चुरी र अन्जली अधिकारिको अभिनय रहेको छ भने गीतलाई खेम सेन्चुरीको अफिसियल युटुब बाट बजारमा सार्बजानिक गरिएको छ ।
हेर्नुहोस भिडियो
प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार