रापती समाज अमेरिकाले गर्यो पहिलोपटक शुभकामना आदानप्रदान कार्यक्रम समपन्न

काठमाडौं,

रापती समाज अमेरिकाले गठन भएको पहिलो पटक दसैँ तिहार तथा छठ पर्वको अबसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपले समपन्न गरेको छ राप्ति बासीलाई समेटेर यो समाज गठन भएको हो अपठ्यारो परेका नेपालिलाइ साथ् दिने उद्स्यले यो समाज अगाडि बढिरहेको छ ।

कार्यक्रमको सभापतिमा यहि समाजका सचिब बिनय धितालले गर्नु भएको थियो भने अथिति हरुमा गैर आबासिय नेपालि संघ अमेरिकाका अध्यक्ष सुर्य लम्साल साथै नपाली महा बाणिज्य दुताबासका काउन्सुलरका गणेश प्रसाद अधिकारि प्रबासी नेपालि मंचका गोपी ढुङ्गाना लगायत अमेरिकामा रहेका विभिन्न समाज बाट आएका धरै जनाको आसन ग्रहण रहेको थियो।

रापति समाजको बारेमा स्पष्ट पार्दै बरिस्ठ सल्लाहकार याम अधिकारिले स्वागत मन्तव्य दिनु भएको थियो भने रापति बासिलाइ माया गर्ने सबैले यो कार्यक्रमलाई साथ दिनु भएको थियो ।

कार्यक्रमको समीक्षा हुने पनि आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाइ रोमाञ्चक बहाउनको लागि कलाकारलाई पनि निमत्रना गरिएको थियो गायकहरु पबन ओली,जे बि ओली ,तिलक ओली र अबय ढुंगेल रहेका थिए भने गायिका संगीता थापा मगर पनि आउनु भएको थियो। कार्यक्रममा आउनु भएका सबै अथितिहरुले आफ्नो मन्तब्य दिनुभएको थियो ।

यस रापती समाजका अध्यक्ष केशब बस्नेत नेपाल आउनु भएको कारण उहाँको आयोजनामा रापति समाजका सबै पतादिकारी हरुले कार्यक्रम सफल बनाउनु भएको थियो भने अध्यक्ष कार्यक्रममा उपस्तिथी हुन सक्नु भएन भने चन्द्र ओली लगायत समाजमा रहेका सबैजनाको उपस्तिथी रहेको थियो यस सुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार लगायत बिसिष्ट ब्याक्ति हरुको पनि उपस्तिथी रहेको थियो।

कार्यक्रमलाइ रोचक बनाउनको लागि गीत संगीत र भैली खेलेर गुञ्जयमान बनाइएको थियो कार्यक्रम समाज गठन भएको पहिलो पटक भएकोले केहि कमि कमजोरी भए क्षमा माग्दै आगामी दिनमा सच्चायर अगाडी बढने कुरा समाजका सह सचिब चन्द्र ओलीले जानकारी दिनु भएको छ भने कार्यकर्म भब्य अनि सभ्य तरिकाले समपन्न भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस