
काठमान्डौ,
जुना कार्कीको अभिनयमा चरी बनैमाू गीत अनि भिडियो बजारमा आएको छ मेलोडी नेपालको अफिसियल युटुब बाट यो गीत बजारमा आएको हो।
समिर लोहनी र सुजिता बिश्वकर्माको आवाजमा रहेको गीतलाई सब्द समिर लोहनी र संगीत युनिक भोजराज बिकले गरेका हुन् सिसिर डिजिटलमा रेकड भएको गीतलाई हेमन्त सिसिरले मिक्सिंग अनि मास्टरिङ्ग गरेका हुन् ।
नारायण मगरको निर्देसन,बिपिन चौलागाईको टिममा राजाराम सिम्खडाको क्यामरा बाट तयार भएको भिडियोलाई नारायण मगरले सम्पादन र प्रकास एस केले कलर गरेका छन् साथै श्रीएंगार राकेश रनपालको रहेको छ।
जुना कार्की र नबराज गौतमको गीतमा डान्स रहेको छ हेरौ भिडियो।
प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार