प्रशान्त परियारको “साईला साईली” बजारमा

काठमान्डौ,

तिज सकिए लगतै फेरी गीत बजारमा आउन थालेका छन् यसै क्रममा पुरानो भाका झल्काउने गीत साइला साईली बोलको गीत बजारमा आएको हो ।

प्रशान्त परियार र जमुना बिश्वकर्माको समुधुर आवाज मा रहेको गीतलाई लय सब्द पनि गाएक प्रसान्त परियारको रहेको छ मारुनी रेकडिङ्ग स्टुडियोमा रेकड भएको गीतलाइ सुमन राणा र खुमन राणाले रेकड गरेका हुन् भने कुमार राणाले मिक्सिंग गरेका हुन् ।

गीतको एरेन्ज खेमराज गौतमले गरका हुन् भने गीतलाई प्रशान्त परियारको अफिसियल युटुब च्यानल बाट बजारमा राखिएको छ ।

हे मेरी साइली के हेर्थेउ दाउरेलाइ हेर्या होलान घरका लाउरेलाइ यस्तै यस्तै सब्द बोकेर गीत बजारमा आएको हो ।

तिलक शाही ठकुरीको निर्देसन सरोज शाहीको क्यामरामा तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका हुन् भने रोजिना श्रेष्ठको श्रीगार रहेको छ ।

कृष् क्षेत्री,प्रशान्त परियार,चन्द्र कुवर,समप्रिया खड्का, हिमा थापा र बिनिसा अधिकारीको दमदार अभिनय रहेको छ

हेर्नुहोस भिडियो।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस