गाएक तिलक ओलीको अमेरिका यात्रा सफल

काठमाडौं,नेपाली गीत संगीतमा आउने नाम पनि हो तिलक ओली सानै उमेरमा आफ्नो स्वरमा जादु चलाउन सफल नाम हो तिलक ओली कलाकार बन्ने सपना बोकेर दाङबाट काठ्माण्डौ झरेको एक केटो लोक गीत क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन्।

पहिले गीत हरु गाएपनि तीज गीत हङकङको साडिले नेपालको धुलो उडायोू गीत बाट उनको नाम निकै अग्र स्थानमा आएको हो तेसपछी उनलाई कहिले पछाडि फर्केर हेर्नु परेन म बिनाको गाउमा,सादा जिबन उचच बिचार ,तिम्रो फरिया,झुक्कायो एनाले,बस्छु केटिएम,मेरो सोझो पन,चाइनाको चुरा,केरा काटेर,सिरक तानातान ,उही खोलामा,यो अभागी निधार,मेरो त बिल्ला भो,चिप्लो चिप्लो थियो,दसैँ तिहार आयो,हेरन मायाले,झुम्का हरायो,सिंगापुर डलर,प्रिथबिमा छु,हङकङको साडि २,चाइना पुराइदेउ,बनारसे साडी,माया लाको चैत हो,मत गरिब ,कालो साडी,तिम्रो फरिया,खायो खायो कपल्क्कै खायो,जामा फाटेर,सिफनको साडी,लक्ष्मी दराज,मैदाको रोटि,शिब लिङ्ग ढोक,सिन्की मुलाको,घर बराल्ने कुचो,औठी फिर्ता लगाएतका दर्जनौ दर्जन गीत गाएका छन् भने उनि सर्जक, गीतकार,संगीत सयोजक समेत हुन्।

काठमान्डौंमा बसेर धेरै समय आफ्नो कलाकारितामा योगदान गरेका छन् उनि धेरै कलाकार अमेरका यात्रा गरेको खबर हामीले धेरै सुन्ने गरेका छौ नेपालमा कलाकार भएपनि जिबन निर्बाह गर्न धेरै कठिनाइ छ राज्यले केहि पनि हेर्दैन तेही भएर होला कलाकार पराइ भूमिमा जान बाध्य हुन्छन गीत संगीतमा राम्रो हासिल गर्दा गर्दै पनि यतिबेला तिलक ओली पनि अमेरिका प्रस्थान गरेका छन् अमेरिकाको बसाइ सफल रहोस हाम्रो टिमको तर्फबाट पनि सुभकामना सांगितक यात्रा अन्त्य हैन अब अमेरिका बाट फेरी सुरु हुने उनले बताएका छन्।

अमेरिका पुगे लगतै आफ्नो जेठा दाइ संगको तस्बिर सार्बजानिक गरे पछि कलाकार,सुभ चिन्तक,आफन्तजन,सर्जक,अग्रज गुरु,दर्सक लगाएत सबैले उनलाई सामजिक संजालमा सुभकामना संदेश दिए का छन् भने उनले अब अमेरिकाबाटै गीतको काम गर्ने छन्।

तिलक ओलीका गीत सुन्नलाइ तिलक ओली सर्च गरेर हेर्न सकिनेछ उनलाई बढी तीज गीत गाउने कलाकारको रुपमा चिनिन्छ भने लाइभ दोहोरि गाउन पनि निकै खपिस कलाकार हुन् उनि परदेस भूमिमा पुगेपनि दर्सकले तिलक ओलीका फेरी गीत सुन्न पाउने छन् चाडै दर्सक माझ गीत लिएर आउने कुरा उनले हामीलाई बताएका छन्।

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस