शर्मिला तामाङ्को “मेलम्चीको पानि” बजारमा

काठमान्डौ “मेलम्चिको पानि हुन्छ भन्ने कहिलेनी नहुने ठ्याकै तिम्रो बानि” मेलम्चीको पानि बजारमा आएको छ ।

मेलम्चीको पानि कहिले काठमान्डौ आउछ भन्ने चर्चा चल्ने गरेको पाइञ्छ भने अहिले सर्जकले यहिलाई मायाको बिषयबस्तु बनाएर गीत बनाएका छन्।

अलिफ खान र शर्मिला तामाङ्को स्वर शर्मिला तामाङ्को सब्द र शिब हमालको लय रहेको छ भने शर्मिला तामाङ्को आफ्नै अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको छ।

मौसम हिमालीको निर्देसन रहेको भिडियोमा नबराज उप्रेतीको छायांकन रहेको छ भने मनोज केसीले सम्पादन गरेका छन् । साथमा बिमला तामाङ्को श्रीगार रहेको छ।

भिडियोमा अन्जली अधिकारि र मौसम हिमालीको दमदार डान्स रहेको छ।

पुरा भिडियो हेर्न लिंकमा किलिक गर्नु होला।

https://www.youtube.com/watch?v=k1x7pFFw_3E

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस