आशा भुसाल किन एक्कासी चरित्रहिन र धोकेबाज बन्न पुगिन् ? यस्तो रहेछ कारण

पछिल्लो समयमा धेरै मानिसहरु शिक्षित भएतापनि केही मानिसहरुको सोचाई नै साँघुरो रहेको छ । कतिपय ब्यक्तिहरु सच्चा मायालाई बुझ्न र कदर गर्न पनि सक्दैनन् । पैसाको र धनको प्रलोभनमा लागेर आफ्नो सच्चा माया र परिवारलाई समेत गुमाउन पछि पर्दैनन् । यही कारणले गर्दा कतिपय मानिसहरुको त घरबार बिग्रेको पनि देख्न पाईन्छ ।

यसै कथामा आधारित रहेर आचार्य फिल्मस् प्रा.लि. ले छोटो चलचित्र “दोबाटो” सार्वजनिक गरेको छ । यस चलचित्रमा धर्मेन्द्र आचार्यको कथा लेखन तथा निर्देशन रहेको छ भने बाल कुमार मगरको छायांकन तथा सम्पादन रहेको छ ।

उक्त चलचित्रमा धर्मेन्द्र आचार्य, आशा भुसाल, कुमार न्यौपाने क्रिती बि. सिंह, देबी पौडेल, जिवन सुर्खेती, निरज पुरकुटी लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यस छोटो चलचित्र “दोबाटो” मा आशा भुसाललाई चरित्रहिन र धोकेबाज केटीको रुपमा देख्न पाईन्छ । जसले गर्दा आशा भुसाल चरित्रहिन र धोकेबाज केटी हुन् की जस्तो लाग्छ ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस