पछिल्लो समयमा टिकटक धेरैले प्रयोग गर्ने गरेको पाईन्छ टिकटकले धेरैलाई कलाकार बनाएको छ यसै क्रममा टिकटकमा धेरै चर्चा कमाएकी मनिसा मगरको पहिलो म्युजिक भिडियो बजारमा आएको छ । रोल्पा जलजला नामको गीत बजारमा आएको हो।
खेम सेन्चुरी र कामना ओलीको स्वरमा रहेको यो गीतलाई सब्द अर्जुन बुढा मगरको रहेको छ भने संगीत खेम सेन्चुरीको नै रहेको छ यो भिडियोलाई जलजला टिभीले बजारमा लिएको छ।
बिरेन्द्र ओलीको निर्देशन हरिस महराको छायांकनमा बनेको भिडियोलाइ दिपक बिष्टले सम्पादन गरेका हुन् भने गोबिन्द बिबसले कोरियोग्राफी गरेका छन्।
भिडियोमा मनिशा मगर ,गोबिन्द बिबस ,प्रसान्त परियार,सुशील मगर लगायत धेरैको अभिनय रहेको छ।
भिडियो हेर्न तलको लिंकमा किलिक गर्नु होला।
https://www.youtube.com/watch?v=5SysoO76ZE8&t=27s
प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार