
नेपाली सुगम सङ्गीत क्षेत्रमा पाइला चाल्दै गरेकी नब गायिका बिनिता चाम्लिङ राइको निकै मार्मिक गित ए माया 29 गते बुधबार बेलुका 6 बजे सार्बजनिक भएको छ।
खोटाङ घर भै धरानलाइ कर्मथलो बनाउदै आएकी बिनिता निकै मीठो स्वर भएकी सम्भाबना बोकेकी गायिका हुन सङ्गीत क्षेत्रमा केही गर्छु भन्दै अगाडी बढीरहेकी गायिका बिनिता अहिले धरानमै सङ्गीत पनि सिकिरहेकी छिन।
ए माया बोलको गितमा अहिलेका हिट गायक रमेश नेपालीको शब्द र चर्चित सङ्गितकार डि आर अटुको सङ्गीत रहेको छ भने यस गितमा राजु कार्किको एरेन्ज मिक्सिङ रहेको छ।
गितले प्रदेशीयका आफ्ना प्रेमिहरुलाइ आफ्नै गाउँ ठाउमा आएर सगै बसेर गाउ घरमै मीठो मसिनो खादै जिन्दगी बिताउनको लागि अनुरोध गरेको छ ।
हिजो मात्र रिलिज गरिएको गितलाई लिम्दुमी कृयसले युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ । रिलिज गरेको छोटो समयमै दर्शक स्रोताको राम्रै प्रतिक्रिया पाउन सफल गित अहिले राम्रै भ्युजका साथ अगि बढीरहेको छ।
Video Link :