रोल्पाली मोडेल तथा गाएक जयलाल डागी को पहिलो गीत भिडियो सहित बजारमा

अनिल के सी रोल्पाली मोडेल तथा गाएक जयलाल डागी को पहिलो गीतमेरा बाको सम्पति एउटा केरा दुइ वटा बेलौती भिडियो सहित बजारमा आएको छ जयलाल डागी को लय सब्द संगीत र आवाजमा रहेको भिडियो को अरेन्ज भने आरेम सुनार ले गरेका हुन्।

त्यस्तै स्वोनिक स्टुडियो मा बनेको गीत सिनेमातोग्रफेर तथा क्यामेरा मा रोजन रोका पुरा टिम रहेको छ भने जयलाल डागी, रिया मगर , गीता खडका ,राजु सुनार ,जमुना चन्द ठकुरी , अनिल केसी , नविना बुढा मगर लोक ब ओली सुरेन्द्र ओली जीव ब ओली रहेका छन्। त्यस्तै यो गीत को निर्देशन भने बिरेन्द्र ओली ले गरेका छन् भने सह निर्देशन मा प्रविन खडका ले गरेका हुन। त्यस्तै दिनेश मुस्कान को इदित र कलर रहेको छ भने पोस्ट प्रोदुच्शन भने दि सिनेमा आर्ट प्राओइभेत लिमिटेड ले गरेको छ।
जयलाल डागी भने कलाकार क्षेत्र मा लागेको त भर्खरै नहो तै पनि रहर भने सानै देखि को हो जसले अहिले काम गरिरहेका छन पहिले देखि कलाकार बन्ने रहर बन्ने सपक्ना बोकेका जयलाल रोल्पा को मादी गा पा वडा न ४ मा जन्म लिएका हुन् भने उनले गीत संगीत को लागि र कलाकार बन्न को लागि अहिले सम्म १० वटा भन्दा गीतमा भिडियो खेली सकेका छन्। भने अहिले उनले आफनै पहिलो गीत बजार मा लिएका छन् उनि भान्छा मा अझै गीत संगीत क्षेत्र मा लाग्ने छु लाग्न को लागि अहिले सम्म मेला महोत्सब पनि ल लगाउदै आयेल्को छु र भन्ने कुरा उहाले बताउनु भएको छ।

प्रकाशित मिति : २०८२ साउन १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस