
मौलिक तिज गीत “छाया बरिलै” बजारमा आएको छ धुर्ब पुनको आफै अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो धुर्ब पुन केहि समय अगाडी मात्र गाइ कालो गाइको दुध सेतो छ भन्ने गेट बाट बिबादमा परेका थिए उनको त्यो गीत हटाउन माग गर्दै केहि गीत सम्बन्धित सस्था हरुले साइबर ब्युरोमा समेत उजुरी दिएका थिए ।
धुर्ब पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको गीतमा सब्द धुर्ब पुन र चन्द्र कुमारी शाहीको लय रहेको छ भने खेमराज गौतमको एरेञ्ज रहेको छ गीतलाई स्टुडियोमा रेकडिङ्ग गरिएको हो ।
अशोक बिकको निर्देसन,बासु न्यौपानेको छयाकन र अनिल बिष्टको सम्पादन रहेको छ।
भिडियोमा नरेश बिर सिंह र करिष्मा पुन मगरको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार