खेमराज गौतमको तीज गित “सिवजिको नागले ख्यापई ख्यापई” बजारमा

तीज गीत “सिवजिको नागले ख्यापई ख्यापई” बजारमा आएको छ खेमराज गौतमको अफिसियल युटुब बाट यो गित बजारमा आएको हो ।

गायक तथा एरेन्जर खेमराज गौतम र नविना सिलवाल खुइलिको स्वरमा रहेको गीतमा सीतारामा परियायरको सब्द र खेमराज गौतमको लय रहेको छ भने खेमराज गौतमले एरेञ्ज गरेका छ गीतलाई ओजन स्टुडियोमा रेकड गरिएको हो भने रमेश खडकाको रेकडिङ्ग बिनोद परियारको मिक्सिंग रहेको छ ।

तिलक शाही ठकुरीको निर्देसन ,बिरेन्द्र परियारको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ भने मेकअप गीता बिस्वकर्माको रहेको छ।

भिडियोमा खेमराज गौतम, धुर्ब पुन र नजिता पुनको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस