
तीज गीत “कृष्ण जीको मुरली “ बजारमा आएको छ बिमता घर्ति मगरको अफिसियल युटुब बाट यो गीत बजारमा आएको हो।
खेम सेन्चुरी र बिमता घर्ति मगरको स्वर रहेको गीतमा नेत्र अर्यालको सब्द र खेम सेन्चुरीको लय रहेको छ भने एच बिएन किस्मतको एरेञ्ज र मिक्सिंग रहेको छ, गीतलाई वन डीबी स्टुडियोमा रेकड गरिएको हो ।
बिनोद भण्डारीको निर्देसन प्रसान्त मगरको कोरियोगरफी रहेको भिडियोमा नबराज उप्रेतीको छ्याकन र मनोज कार्कीको सम्पादन रहेको छ भने बिमला तामाङको मेकअप रहेको छ ।
भिडियोमा खेम सेन्चुरी , ओबी रायमाझी, बिनोद भण्डारी र बिमता घर्ति मगरको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।
प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार