
तीज गीत “का पार्यो कर्मैले “ बजारमा आएको छ प्रशान्त परियारको अफिसियल युटुब बाट यो गीत बजारमा आएको हो।
शान्ता रानी परियार र प्रशान्त परियारको स्वर रहेको गीतमा कृष् क्षेत्री र प्रशान्त परियारको सब्द र प्रशान्त परियारको लय रहेको छ भने पूर्ण संयोग को एरेञ्ज रहेको छ। ओजन स्टुडियोमा रेकड भएको गीतलाई रमेश खड्काको रेकडिङ्ग र बिनोद परियारको मिक्सिंग रहेको छ ।
तिलक शाही ठकुरीको निर्देसन तथा कोरियोगरफी रहेको भिडियोमा प्रकाश खड्काको छ्याकन र राज कुमार मगरको सम्पादन रहेको छ भने कबिन खडकाको मेकअप रहेको छ ।
भिडियोमा एमटी महर, प्रशान्त परियार र पार्वती केसीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो।
प्रकाशित मिति : २०८२ साउन ६ गते सोमवार