
“क्यानडा अमेरिका “बोलको तीज तीज गीत बजारमा आएको छ तिलक ओलीको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो ।
शान्ति श्री परियार, तिलक ओली र खेम ओलीको स्वरमा यो गीत बजारमा आएको छ गीतमा लय सब्द र एरेञ्ज पनि गायक तिलक ओलीको रहेको छ भने गीतलाई स्टुडियो मालाश्रीमा रेकडिङ्ग गरिएको थियो भने सागर बाजुरालीको रेकडिङ्ग र खडक बाजुरालीको मिक्सिंग रहेको छ ।
भिडियोमा निसान बानियाको निर्देसन,दावा बल लामाको छयाकन र दिपक बिष्टको सम्पादन रहेको छ ।
भिडियोमा चिरन्जिबी डागी र जुनु एस डीको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार