गायक कमल बि.सी. माल्दाईको नयाँ पन्चेबाजा ”बिहे गर्ने उमेर पुगेछ” गित भिडियो सहित बजारमा

गायक कमल बि.सी .माल्दाई र गायिका अन्जु बिस्वकर्मा र गायक मिन बिस्वकर्माको स्वरमा सजिएको नयाँ पन्चेबाजा ”बिहे गर्ने उमेर पुगेछ” गित भिडियो सहित बजारमा आएको छ ।

गायक कमल बि.सी .माल्दाई गायिका अन्जु बिस्वकर्मा र अर्का गायक मिन बिस्वकर्माकोको स्वरमा सजिएको नयाँ पन्चेबाजा ”बिहे गर्ने उमेर पुगेछ” गीतमा बिक्रम बाबु बिस्वकर्माको लय, कमल बि.सी. माल्दाइको संगीत रहेको छ भने गीतको एरेन्ज कृष्ण के.सीको रहेकॊ छ, यो गित कमल बि. सी. माल्दाई युटुब च्यानलबाट बजारमा आएको हो ।

जुन गीत मालाश्री रेकर्ड स्टुडियोमा रेकर्ड गरिएगित थियो  भने यो गीतलाई गोविन्द पराजुली र सागर बाजुरालीले रेकर्ड गरेका हुन्। जस गितको स्वर सम्पादन राजेन्द्र बाजुरालिले गरेका हुन् र गीतको मिक्सिंग खडक बाजुरालीको रहेको छ ।

बिनोद भण्डारीको कथा निर्देशनमा बनेको भिडियोलाई करण चैसीरले खिचेका हुन् भने भिडियोको कलर सम्पादन शिव पौडेलको रहेको छ ल भिडियोमा कमल बि.सी. माल्दाई, अन्जु बिस्वकर्मा र मिन बिस्वकर्माको दमदार अभिनय रहेको छ ।

बाकि भिडियोबाट हेर्नुहोस भिडियो ………

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस