मायामा घात भयो गीत बजारमा आएको छ गीत हरु बजारमा आउदै गर्दा सबैलाई रूहाउने माया प्रेममा बिछोडको पीडालाई समेटेर यो गीत बजारमा आएको हो ।
उमेश मुस्कानको स्वर रहेको गीतलाई सब्द शर्मिला तामाङले गरेकि छन् भने संगीत भने उमेश मुस्कानले गरेका छन् भने म्युजिक एरेन्ज बिसाल निरौलाले गरेका हुन् ।
रञ्जन राइले मिक्सिंग गरेको यो गीत शर्मिला तामाङको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।
राहुल बराइलिको निर्देसन,बासु बरालको क्यामरा बाट तयार भएको भिडियोलाइ बिनोद बमको कलर सम्पादन रहेको छ भने भिडियोमा यमुना पाण्डेको मेकअप रहेको छ ।
भिडियोमा आर्यन राउत , बिशाल लामा , सलिना तामाङ र सियाना लामिछानेको दमदार अभिनय रहेको छ
हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार


