प्रमोद खरेलको स्वरमा “न साचो बोल्यौ तिमि” बजारमा भिडियो सहित

‘नसाँचो बोल्यौ तिमी’ आधुनिक गीतको भिडियो बजारमा आएको छ जलजला टिभिको अफिसियल युटुब बाट यो गीत सार्बजनिक गरिएको हो।

यो गीतको भिडियो घोराहीको घोरदौरा, बयलडाँडालगायत यस आसपासका भूगोलमा छायांकन गरिएको थियो । मोडल गीता खड्काको अभिनय यो दोस्रो प्रयास हो । गायक प्रमोद खरेलको स्वर र शब्द कृष्ण रोका (अलपत्र)का छन् ।

संगीत सन्तोष श्रेष्ठले गर्नुभएको छ । छायांकन मिलन खड्का र रोजन रोकाले गर्नुभएको थियो । सम्पादन दीपक विष्टको, निर्देशन वीरेन्द्र वलीको र सहनिर्देशन प्रवीण खड्काले गर्नुभएको थियो । यसका कलाकारहरुमा मोडल गीता खड्का, राजु सुनार र जयलाल डाँगी रहनुभएको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस