
अनिल के सी पुस २८ दाङ ,अल्फा इङलिस मिडियम सेकेन्डरी बोर्डिङ स्कुल घोराही उपमहानगरपालिका १४ एकता टोल दाङको ३६ औ बार्षिक उतसब तथा अभिभाबक दिबस कार्यक्रम सम्पन्न ।
कार्यक्रम बिधालयका अध्यक्ष बि ब्य स अध्यक्ष गोबिन्द नेपालीको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमाशिक्षा तथा सामाजिक बिकास प्रमुख घोराही उ प महानगरका नारायण प्रसाद पौडेल रहनु भएको थियो भने बिशिस्ट अभिभावक सङघ प्रतिनिधि शिव कुमार वलि अतिथिमा रहनु भएको थियो भने अतिथिमा पत्रकार अनिल खत्री अभिभावक महिला तथा दलित रन्जिता नेपाली पत्रकार गोबिन्द खड्का लगायत सम्पुर्णको अतिथित्यता रहेको थियो भने कार्यक्रममा प्रमुख अतिथिले विशेष कुरा दर्शाउनु भएको थिए।
उहाँले शिक्षामा हामिले अझै लगानी गर्नु पर्छ शिक्षा रहेन भने केहि रहदैन हामी अभिभावक शिक्षक बिद्यार्थी कर्मचारी सरकारवाला एकजुट भएर गएनौ भने कहिले पनि बिधालय माथी उठन सक्दैन शिक्षा बिना जीवन अँध्यारो हुन्छ भन्ने कुरा हामीलाई अबगत नै छ भन्ने जस्ता कुरा दर्शाउनु भएको थियो भने पत्रकार अनिल खत्रीले पनि आफ्नो मन्तव्य प्रस्तुत गर्दा तपाईं हामी सबै बिद्यार्थी हौ भर्खरका कोपिला हौ हामी बिस्तारै अगाडी बद्ने हो हामि सबैभन्दा पहिला अनुशासन रहनु पर्छ बिद्यार्थीको अनुशासन बि ब्य स को ब्यबस्थापन शिक्षकको लगन अभिभावकको चिन्तन मनन जस्ता कुरा भएनन् भने हामी र हाम्रो बिधालय माथी उठन सक्दैन भन्ने जस्ता कुरा राख्नु भएको थियो भने अन्य अतिथिले पनि यस्ता कुरा राख्नु भएको थियो बिधालयका प्र अ ले बिधालयमा भइरहेको गतिविधिको बिषयमा र अब गर्नु पर्ने सम्पूर्ण कुरा राख्नुभएको थियो बिधालयमा खेलकुद शैक्षिक गतिविधि अतिरिक्त क्रियाकलाप जस्ता अबगत भइरहेको जानकारी गराउनु भयो भने बिधालयका बिद्यार्थीले आफ्नो आफ्नो एकदमै दमदार प्रस्तुति राख्नुभएको थियो आफ्ना आफना भेष भुषामा सजिएर आफ्नो गीतमा विभिन्न खालका नृत्य प्रस्तुत भएका थिए भने यहि सरसवती पुजा सम्म पनि जानकारी गराउनु भएको थियो कार्यक्रममा तेस्रो प्याब्सन घोराही रनिङ शिल्डको बिजेता उपाधी शुक्रबारिय अतिरिक्त क्रियाकलाप परिक्षाफल नतिजाको पुरस्कार बितरन समेत भएको थियो बाकी पुरस्कार बितर्न सरसवती पुजामा बितरन गर्ने भनी बताउनु भएको थियो सम्पुर्ण बिद्यार्थीका अभिभावक र बिद्यार्थी पत्रकार शिक्षक हरुको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।कार्यक्रमको समापन गर्दै आज बाट माघ ६ गत्ते सम्मका लागी बिधालय बन्द भएको घोषणा गर्नु भएको छ भने कक्षा १२ का२ जना बिद्यार्थीले कार्यक्रम को संचालन र स्वागत मन्तव्य राखदै कार्यक्रमको सम्पन्न भएको थियो।