लोकप्रिय गायक कृष क्षेत्री लोकप्रिय गायिका अन्नु चौधरीको स्वरमा सजिएको नयाँ गित “आली खेतैको” भिडियो सहित बजारमा आएको छ।
गायक कृष क्षेत्री र गायिका अन्नु चौधरीको आवाजमा सजिएको गीत कृष क्षेत्री युटुब च्यानलबाट बजारमा आएको हो, जस गीतमा लोकप्रिय गायक कृष क्षेत्रीको शब्द, संगीत, कुमार सानु पुनको एरेन्ज, र मिक्सिंग रहेको यो गीतलाई संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको थियो भने गीतलाई सागर पुन एनबीले रेकर्ड गरेका हुन् ।
तिलक ठकुरी क्षेत्रीको निर्देशनमा बनेको भिडियोलाई प्रकाश खड्काको टिमले खिचेका हुन्, भने भिडियोको कलर सम्पादन राजकुमार मगरको रहेकॊ छ र भिडियोमा कृष क्षेत्री र जुना बिस्वकर्माको दमदार अभिनय रहेको छ।
बाकि भिडियोबाट हेर्नुहोस भिडियो …….
प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार