गोपाल नेपाल जी एमको नया र्याप गित ”साला भ्यान चोट” भिडियो सहित बजारमा

गायक गोपाल नेपाल जी एमको नया र्याप गित ”साला भ्यान चोट” भिडियो सहित बजारमा आएको छ।

पछिल्लो चरणमा आफ्नो साङ्गितिक क्षेत्रलाई बलियो बनाउन सफल भएका गायक गोपाल नेपाल जी एमको फेरी पनि देशमा भई रहेका नकारात्मक गतिविधिलाई देखाउदै नया र्याप गित ”साला भ्यान चोट” भिडियो सहित आफ्नै युटुव च्यानलबाट बजारमा सार्बजनिक गरेका छन। जुन गीतमा देशमा रहेका भ्रष्टाचारी नेता, खुकुलो कानुन, ठग ठेकेदार, ठग कर्मचारी, खुकुलो शिक्षा, भर नहुने मायाको बारेमा आक्रोश व्यक्त गरेका छन ।

”साला भ्यान चोट” गित गोपाल नेपाल जी एमको आफ्नै स्वर, शब्द र आफ्नै संगीत मा तयार भएको छ ।

पी डीके निर्देशनमा बनेको भिडियोलाई पी डीके आफैले खिचेका हुन् भने यस भिडियोको कलर सम्पादन अमितले गरेका हुन्। भिडियोमा गोपाल नेपाल जी एमले अभिनय गरेका छन्।

बाकि भिडियोबाट हेर्नुहोस भिडियो ……

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस