भुपेन्द्र घर्ति मगरको अभिनयमा नसोध हालखबर गीतको पोस्टर सार्बजनिक

भुपेन्द्र घर्ति मगरको अभिनयमा ”नसोध हालखबर” गीतको पोस्टर सार्बजनिक भएको हो , गायिका सुनिता बुढा क्षेत्री र यम क्षेत्रीको स्वरमा सजिएको नसोध हालखबर गित बजारमा आउदै छ, मन्जित पहाडीको शब्द, गणेश अधिकारिको लय, पूर्ण संयोगको एरेञ्ज रहेको गीतलाई डम्बर बिस्वकर्मा र सागर बाजुरालीले रेकर्ड गरेका छन।, भने खडक बाजुरालीको मिक्सिङ्ग रहेको गीतलाई मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

निशान बानियाँको कथा निर्देशनमा बनेको भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् भने भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन्, भिडियोमा जुना गुरुङ र भुपेन्द्र घर्ति मगरको अभिनय रहेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस