असोक ओली ‘परिबर्तन’को देश कस्तो बनाउने हाम्रो हातमा छ भन्ने गित बजारमा आएको छ ।
चर्चित गायीका राधिका हमाल र गायक असोक ओली ”परिबर्तन” को स्वरमा सजिएको यो गित ”असोक ओली अफिसियल ” युटूब च्यानलबाट बजारमा आएको हो, यस गितले देश लाइ कस्तो बनाउने त्यो हामी युवा हरुको हातमा छ भन्ने भाबलाइ दर्साउन खोजेको छ।
गायिका राधिका हमाल र गायक असोक ओली ”परिबर्तन ” को स्वर रहेको यो गित असोक ओलीकै शब्द संगीत मा निर्माण भएको छ,
यो गित कृष्ण पुनको मिक्सिंग तथा एरेन्ज रहेको छ भने यो गित म्युजिक बैंकमा रेकर्ड भएको हो
बिरेन्द्र ओलीको निर्देशनमा बनेको यो भिडियोलाइ रोजन रोकाले खिचेका हुन् भने यस भिडियोमा लक्ष्मन थापा, नबराज थापा, हरिस ओली, कमल राज ओली, खगेन्द्र ओली, बिनोद के सी, सुबास डि सी, तुफान ओली, उर्मिला घर्ति मगर, कोमल राना, प्रसना क्षेत्री, अलिशा डागी, निरुता पुन, स्मृति नेउपाने, मनिषा ,कविराज रिजाल, अस्मिता डि सी र प्रविन मल्ल ठकुरीले अभिनय गरेका छन्।
बाकि भिडियोबाट हेर्नुहोस भिडियो ..
https://www.youtube.com/watch?v=247SFAB1XGU