सुनिता बुढा क्षेत्री र भुपेश बिसीको स्वर रहेको तीजगीत ‘सुन साराले’मा विमला थापामगरको नृत्य (भिडियोसहित) बजारमा

” सुन साराले “ तीज गित बजारमा आएको छ,स्मार्ट फिल्मस स्टुडियोको युटुब च्यानलबाट आएको हो भने यस गितले तीजमा रमाइलो गर्नुपर्छ भन्ने भावलाई दर्साउन खोजेको छ।

सुनिता बुढा क्षेत्री र भुपेश बिसिको स्वर रहेको गीतमा सुबास घर्तीको सब्द र भुपेश बिसिको संगीत रहेको छ । यस गीतको एरेञ्ज खेमराज गौतमले गरेका हुन् भने यो गित मारुनी स्टुडियोमा रेकर्ड गरिएको थियो । यस गीतलाई सुमन राना रा खुमन रानाले रेकर्ड गरेका थिए भने कुमार रानाको मिक्सिंग रहेको छ।

अभिषेक मल्लको निर्देशनमा बनेको यो भिडीयोलाइ श्याम चौधरीले खिचेका हुन्, भने यस भिडियोको कलर सम्पादन अभिषेक मल्लले गरेका हुन् ।

भिडियोमा सुरक्षा मगर , सुरेश कुसुम्य,सुलभ पौडेल,बिमला थापा मगर,अभिषेक मल्ल र रियाँशु केसीको दमदार अभिनय रहेको छ।

 

हेर्नुस भिडियो …..।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस