शान्ति श्री परियार र राज कुमार ओलीको तीज गीत “बनमाराको काँडा” ले बजारमा चर्चा बटुल्दै

” बनमाराको काँडा “ तीज गित बजारमा आएको छ,राज कुमार वलीको युटुब च्यानलबाट आएको हो भने यस गितले माया प्रेमको भावलाई दर्साउन खोजेको छ।

शान्ति श्री परियार, राज कुमार ओली र एल बि घर्ति मारको स्वर रहेको गीतमा राज कुमार वलीको सब्द, संगीत रहेको छ । यस गीतको एरेञ्ज याम थापा मगरले गरेका हुन् भने यो गित मारुनी स्टुडियोमा रेकर्ड गरिएको थियो । यस गीतलाई सुमन राना रा खुमन रानाले रेकर्ड गरेका थिए भने कुमार रानाको मिक्सिंग रहेको छ।

राज कुमार मगरको निर्देशनमा बनेको यो भिडीयोलाइ प्रकाश खडकाले खिचेका हुन्, भने यस भिडियोको कलर सम्पादन राज कुमार मगरले गरेका हुन् साथै बिजय बुढा मगरको कोरियोग्राफी रहेको छ ।

भिडियोमा अर्जुन सापकोटा, सुरक्षा मगर र साखिरा मगरको दमदार अभिनय रहेको छ।

 

हेर्नुस भिडियो …..।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस