“बिजुली चमक्क” नयाँ तिज गित बजारमा आएको छ, यो भिडियो कस्तुप पन्तको युटुब च्यानलबाट आएको हो।
गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा सजिएको यो गितको सब्द संगीत कस्तुप पन्तको रहेको छ भने एच बि एन किस्मको एरेञ्ज रहेको छ।
यस गीतलाई ओन डिभी स्टुडियोमा रेकर्ड गरिएको थियो भने यो गित को मिक्सिंग एच बि एन किस्मत्ले गरेका हुन्।
स्मृति तिमल्सिना “गुरुआमा” को निर्देशनमा बनेको यो भिडियोलाई कारण चैसिरले खिचेका हुन् भने यस भिडियोको कलर सम्पादन शिव पौडेलले गरेका हुन्।
भिडियोमा अन्जली आधिकारिको दमदार प्रस्तुति रहेको छ।
बाकि भिडियोबाट।
हेर्नुस भिडियो ………
https://www.youtube.com/watch?v=pDtgiFtPGRg
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार