
” रातो सारी “ गित गित बजारमा आएको छ, यो भिडियो कृष क्षेत्रीको युटुब च्यानलबाट हो, भने यस गितले रातो सरि कसले किन्दिएको हो भन्ने प्रश्नको भावलाई दर्साउन खोजेको छ।
गायक कृष क्षेत्री र टीका पुनको स्वरमा सजिएको “रातो सारी” तिज गित भिडियो सहित बजारमा आएको छ, कृष क्षेत्रीको सब्द संगीतमा बनेको यो गीतको एरेञ्ज खेमराज गौतमले गरेका हुन्। यो गित शंक्हरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो, भने यो गीतलाई सगर पुन एन बि ले रेकर्ड गरेका थिए भने यस गीतमा कुमार सानु पुनको मिक्सिंग रहेको छ।
तिलक ठकुरी क्षेत्रीको निर्देशनमा बनेको यो भिडियोलाई प्रकाश खड्काको टीमले खिचेका थिए भने यस भिडियोको कलर सम्पादन राज कुमार मगरले गरेका हुन्।
भिडियोमा ममता राना, कृष क्षेत्री, कुल बहादुर वली र प्रविन पुरीको दमदार अभिनय रहेको छ बाकी भिडियोबाट।
हेर्नुस भिडियो ……..
प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार