
” बर्खा मासको हिलो “ गित बजारमा आएको छ,राज कुमार वलीको युटुब च्यानलबाट आएको हो भने यस गितले बर्खा मासको हिलोमा नाच्दा नाच्दै गिलो हुन्छ भन्ने भावलाई दर्साउन खोजेको छ।
गायक राज कुमार वलीको सब्द, संगीत र राज कुमार वली, भावना महरा र कामना वलीको स्वरमा सजिएको “बर्खा मासको हिलो” लोक गित भिडियो सहित बजारमा आएको छ। यस भिडियोको एरेञ्ज याम थापा मगरले गरेका हुन् भने यो गित ओन डिभी स्टुडियोमा रेकर्ड गरिएको थियो। यस गीतलाई आकाश नेपालि र राज खड्काले रेकर्ड गरेका थिए भने एच बि एन किस्मतको मिक्सिंग रहेको छ।
बिरेन्द्र वलीको निर्देशनमा बनेको यो भिडीयोलाइ हरि ढकालले खिचेका हुन्, भने यस भिडियोको कलर सम्पादन राज कुमार मगरले गरेका हुन् ।
भिडियोमा सुरेन्द्र गिरि, प्रकाश सोनी, सुजन सेन्चुरी, सुलभ पौडेल, अभिषेक मल्ल, साखिरा मगर, बिमला थापा, सर्मिला के सी,
सर्मिला पुन मगर र प्रस्ना रोका क्षेत्रीको दमदार अभिनय रहेको छ।
बाकि भिडियो आफै बोल्छ।
हेर्नुस भिडियो …..