“रेलीमै रेलीमै” गीत बजारमा आएको छ,रमेश परियारको युटुब च्यानलबात यो गित बजारमा आएको हो भने यस गितले अलि वर सरेर मायाँ गर भन्ने भावलाई दर्साउन खोजेको छ।
गायक खेम सेन्चुरी र गायिका शान्ति श्री परियारको स्वरमा सजिएको यो गित रमेश परियारको सब्द र बिश्वास नेपालको संगीत र एरेन्ज रहेको छ भने यो गितलाइ ओजन स्टुडियो मा रेकर्ड गरिएको थियो भने यो गितलाइ राजु सुनामले रेकर्ड गरेका थिए भने यस गीतमा बिनोद परियारको मिक्सिंग रहेको छ ।
काजिश श्रेष्ठको निर्देशनमा बनेको यो भिडियोलाई बुद्धि थापाले खिचेका थिए भने यस भिडियोको कलर सम्पादन दिपक बिष्टले गरेका हुन्।
भिडियोमा पुस्प खड्का र प्रिन्शिका श्रेष्ठ को दमदार अभिनय रहेको छ, बाकि भिडियोबाट।
हेर्नुस भिडियो …

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार


