“बासको चोयाले” गित बजारमा आएको छ, मन्जित पहाडीको युटुब च्यानलबाट यो गीत बजारमा आएको हो भने गीतले माया गर्ने मान्छेलाई छिनमै हास्ने छिनमै रुने बनाउछ भन्ने भावलाई दर्साउन खोजेको छ।
गायक अर्जुन सापकोटा र गायिका लक्ष्मी शर्माको स्वर रहेको यो गित बासुदेव पोखरेल र रोहित सुनारको सब्द र मन्जित पहाडीको संगीत रहेको छ भने पूर्ण संयोगको एरेञ्ज रहेको गितलाइ मालश्री स्टुडियोमा रेकर्ड गरिएको थियो, गोबिन्द पराजुली र सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिंग रहेको छ।
तिलक शाहीको निर्देशनमा बनेको यो भिडियोलाई रोसन भट्ट को टिम ले खिचेका हुन् साथै यस भिडियोको कलर सम्पादन सुजन कोइरालाले गरेका हुन ।
भिडियोमा जुना कार्की र राम दर्लामीको दमदार अभिनय रहेको छ, बाकि भिडियोबाट प्रस्तुत गरिएको छ।
हेर्नुस भिडियो।
प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार