शर्मिला तामाङको नया गीत “अरनिको बस” बजारमा

“अरनिको बस” गीत बजारमा आएको छ शर्मिला तामाङको आफ्नै य़ुटुब च्यानल बाट यो गीत बजारमा आएको छ शर्मिला तामाङ र इश्वर सिंहको स्वर रहेको गीतलाई शर्मिला तामाङले लय सब्द गरेकी छिन ।

ओन डीबी स्टुडियोमा रेकड भएको गीतलाई आकास नेपालिले मिक्सिंग गरेका हुन् भने प्रकास लामाले म्युजिक एरेन्ज गरेका छन् ।

अहिले गीतको अडियो मात्र सार्बजानिक भएको र गीतको भिडियो चाडै आउने प्रतिक्रिया गायिका शर्मिला तामाङले हाम्रो टिमलाई जानकारी दिएकी छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस