
“सुन होकी फलाम ” गीतले बजारमा चर्चा बटुल्दै गरेको छ छोटो समयमा दस लाख भन्दा बढीले हेरेका छन् दिपेन थापाको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो ।
दिपेन थापा र राज कुमार ओलीको स्वर रहेको गीतमा राज कुमार ओलीको लय र सब्द भने राज कुमार ओली र दिपेन थापाको रहेको छ यम राज थापाको एरेन्ज रहेको गीतलाई ओजन स्टुडियोमा रेकड गरिएको हो भने बिमल छिनालको रेकडिङ्ग र मिक्सिंग रहेको छ ।
दिपेन थापको कथा निर्देसन रहेको भिडियोलाई प्रेम खड्काले खिचेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।
भिडियोमा राज कुमार ओली र दिपेन थापाको दमदार अभिनय रहेको छ भने बिसेष सहयोगीको रुपमा सरोज सीटौला, आलोक बानिया र
सरोज खनाल छन् ।
हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार