भिमसेन श्रेष्ठ र संजिता चेपाङ्गको स्वरमा रहेको गीतमा बिमला थापा मगरको मनछुने अभिनय

“अपराधीलाई बचाइदे मलाइ मारिदे” गीत बजारमा आएको छ मायामा धोका खाएको र आफु बिचलित भएको यो गीतले दर्साएको छ सुनगाभा प्रोडसनको अफिसियल युटुब च्यानल बाट यो गीत बजारमा आएको हो ।

भिमसेन श्रेष्ठ र संजिता चेपाङ्गको स्वर रहेको गीतमा भीमसेन श्रेष्ठको लय र सब्द रहेको छ राजु बिस्वकर्माको एरेन्ज रहेको गीतलाई संकरा स्टुडियोमा रेकड गरिएको हो भने सागर पुनको रेकडिङ्ग र कुमार सानु पुनको मिक्सिंग रहेको छ ।

बरुण अधिकारीको कथा निर्देसन रहेको भिडियोलाई मनोज बालेनले खिचेका हुन् भने बरुण अधिकारीले सम्पादन गरेका हुन् यस गीतमा जुना राइले मेकअप गरेकी हुन् ।

भिडियोमा भिमसेन श्रेष्ठ,बिमला थापा मगर,मनोज बालेन,श्रीसटि सुनुवार र बरुण अधिकारिको दमदार अभिनय रहेको छ भने बिसेष सहयोगीको रुपमा गोमा श्रेष्ठ रहिकी छन् ।

हेर्नुहोस भिडियो ।

https://www.youtube.com/watch?v=-46J1xLd5wA

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस