गायिका भुमिका शाहको “रोधि घरमा भेट भयो मयालाइ फुल टिपेर लाइदिउकि पयालाइ” बोलको गीतको छायाकन कार्य युकेमा सम्पन्न

गायिका भुमिका शाहको मौलिक झ्याउरे गीत “रोधि घरमा भेट भयो मयालाइ फुल टिपेर लाइदिउकि पयालाइ” बोलको गीतको छायाकन कार्य युकेमा सम्पन्न भएको छ ।

गीतको लय , शब्द , गायिका शाहको रहेको स्वरमा साथ भने चर्चित गायक,सर्जक,मोडल नरेन्द्र आचार्यले दिनु भएको छ यस गीतको निर्देशन पाटो स्वयम् गायिका आफैले हेरेकि छिन भने आफै ले अभिनय पनि गरेकि छिन ।

अभिनयमा साथ भने बाचाबन्धनका हिरो गोरे गुरुङ ले दिनु भएको छ यस गितमा अथिति कलाकारकोको रुपमा लक्ष्मि राइ ज्यु लाइ प्रबेस गराइएको छ यस गीतको लागि बिसेष सहयोग न्यु लक्ष्मि ज्वलर्स को रहेको छ ।

छायाकनको सबै काम भने न्यु होराइजन ले गरेको थियो भने छायङ्कन स्थल ब्यबस्थापन गोरे गुरुङ अनि गोर्खा आमा समुह एम्पाएरको रहेको छ ।

न्यु लक्ष्मि ज्वलर्स युके,लक्ष्मि राइ ज्यु,गोर्खा आमा समुह एम्पाएर,सम्पुर्ण आमा हरु,न्यु होराइजन युके,आकास सुनुवार,साथै भिडियोको लागि साथ दिन आउनु हुने सम्पुर्ण बुवा आमा दाजु भाइ पद्मश्री ज्वलर्स, सुनित राइ लगायत सबैलाई बिसेष धन्यवादको रुपमा रहनु भएको छ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस