कुशल बिश्वोकर्मा र भावना मगरको स्वरमा “आँसुको तलाउ आँसु बिक्ने सहर छैन” गीत बजारमा

“आँसुको तलाउ ”आँसु बिक्ने सहर छैन गीत बजारमा आएको छ लोक गीत हरु बजारमा आउदै गर्दा सबैलाई रूहाउने माया प्रेममा बिछोडको पीडालाई समेटेर यो गीत बजारमा आएको हो ।

कुशल बिश्वोकर्मा र भावना मगरको स्वर रहेको गीतलाई सब्द मन्जित पहाडीले गरेका छन् भने संगीत भने अनिश दवाडीले गरेका छन् भने म्युजिक एरेन्ज पूर्ण संयोगले गरेका हुन् ।

मालश्री स्टुडियोमा रेकडिङ्ग भएको गीतलाइ गोबिन्द पराजुलीले रेकडिङ्ग र खडग बाजुरालीले मिक्सिंग गरेका हुन् यो गीत मन्जित पहाडीको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।

निसान बानियाको निर्देसन,राम केसीको क्यामरा बाट तयार भएको भिडियोलाइ सुजन कोइरालाको कलर सम्पादन रहेको छ भने भिडियोमा निर्मला आचार्यको मेकअप रहेको छ ।

भिडियोमा आशीर प्रताप जंग ,रिना गुरुङ र मन्जित पहाडीको दमदार अभिनय रहेको छ

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस