
“आँसुको तलाउ ”आँसु बिक्ने सहर छैन गीत बजारमा आएको छ लोक गीत हरु बजारमा आउदै गर्दा सबैलाई रूहाउने माया प्रेममा बिछोडको पीडालाई समेटेर यो गीत बजारमा आएको हो ।
कुशल बिश्वोकर्मा र भावना मगरको स्वर रहेको गीतलाई सब्द मन्जित पहाडीले गरेका छन् भने संगीत भने अनिश दवाडीले गरेका छन् भने म्युजिक एरेन्ज पूर्ण संयोगले गरेका हुन् ।
मालश्री स्टुडियोमा रेकडिङ्ग भएको गीतलाइ गोबिन्द पराजुलीले रेकडिङ्ग र खडग बाजुरालीले मिक्सिंग गरेका हुन् यो गीत मन्जित पहाडीको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।
निसान बानियाको निर्देसन,राम केसीको क्यामरा बाट तयार भएको भिडियोलाइ सुजन कोइरालाको कलर सम्पादन रहेको छ भने भिडियोमा निर्मला आचार्यको मेकअप रहेको छ ।
भिडियोमा आशीर प्रताप जंग ,रिना गुरुङ र मन्जित पहाडीको दमदार अभिनय रहेको छ
हेर्नुहोस भिडियो ।
https://www.youtube.com/watch?v=orylq5RCYiQ