भूमिका शाह, शुस्मा रुपाखेती र मन्जरी गुरुङको तीज गीत “भेट भाको बेलैमा” बजारमा

काठमाण्डौ,  हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “भेट भाको बेलैमा ” गीत बजारमा आएको छ भूमिका शाहको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

भूमिका शाह, शुस्मा रुपाखेती र मन्जरी गुरुङ को स्वर भएको गीतमा लय सब्द भने रमेश परियारको छ भने गीतलाई म्युजिक एरेन्ज भने सुनिल परियारको रहेको छ स्टुडियो वन डीबी एच डिमा रेकड भएको गीतलाई बिमल र बिनोदले रेकडिङ्ग र एच बिएन किस्मतले मक्सिङ्ग गरेका छन् ।

स्मृति तिमल्सिना “गुरु आमाको” निर्देसन,करण चैसिरको क्यामरा बाट तयार भएको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने सरिता मगरको मेकअप रहेको छ ।

भिडियोमा संचिता बोलाखे,अस्मिता रनपाल र समिक्षा घतानेको दमदार डान्स रहेको छ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस