अनिल के सी दाङ गायक तथा सर्जक एम टि महरले आफ्नो सांगीतिक यात्रा तय गरेका छन्। पौष २९ बाट सुरु गरेको सांगीतिक यात्रा माघ ८ गते सम्म रहने पछिल्लो समय चर्चा परिचर्चा कमाइरहेका गाएक लर अहिले सम्म दर्जनौ भन्दा बादी गीत गाइसकेका छन
उनले म तिम्रै होइन र , क्या राम्री देखिन्छेउ चुरा टिकी मा , घर मेरो दाङ्ग जिल्ला , कालीपारे दाइ ,सोचे झैँ छैन जिबन प्रदेश मा , भन्ने जस्ता थुप्रै गीतहरु गाइसकेका छन् भने उनि यहि पौष २९ गते आफ्नो सांगतिक प्रस्तुति दिन राजपुर महोत्सब जादै भने ३० गते लालमटिया महोत्सव १ गते सुर्खेत चिप्ले महोत्सव २ गते ताराताल महोत्सव ३ गते घोराही महोत्सव ४ गते बाझगढी महोत्सव ५ गते जयगर बर्दिया महोत्सव ६ गते सल्यान महोत्सव र ८ गते नेपालगञ्ज महोत्सव जाँदै पछिल्लो समय एम टि महर सबैका लोकप्रिय गायक बन्दै गइरहेका छन्। उनले धेरैभन्दा धेरै गीतहरू गाइसकेका छन् भने गाउने मात्र होइन मोडेलिङ समेत गरिसकेका छन्।
र उनले गीत लेख्ने समेत काम गर्छन् भने उनी सर्जक समेत हुन्। त्यस्तै यसको व्यवस्थापकको रुपमा भरत ओलीलाई उहाँले जिम्मा दिनुभएको छ भन्दै गायक मोडेल तथा सर्जक एमटी महरले जानकारी दिनुभयो
Write to Press Anil Kc
प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार


