पुष २० नेपाली कम्युनिस्ट पार्टी परिवर्तन गाउँपालिका १ कुरेली रोल्पाको पार्टी परिशिक्षण तथा कार्यकर्ता भेटघाट एकता सन्देश सभा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष कमारा बुढा मगरको अध्यक्षता सँगै महाधिवेशन आयोजक समिति केन्द्रीय सदस्य राजबहादुर बुढामगर अभिनाश को प्रमुख अतिथि महाधिवेशन आयोजक समिति लुम्बिनी प्रदेश सदस्य हितकुमारी बुढा मगर मनप्रसाद घर्ती मगर सँगै परिवर्तन गाउँपालिका अध्यक्ष हरिप्रसाद बुढा मगर देवबहादुर बुढा मगर दिनेश बम बहादुर पुन विक्रम त्यस्तै लुम्बिनी प्रदेश सल्लाहकार मनबहादुर बुढा मगर निर्वाचित वडा अध्यक्ष मैते बुढा मगर त्यस्तै वडा सदस्यहरू जनवादी कलाकार काशीराम बुढा मगर झन्कार लगायत सम्पूर्ण कुरेली बासी नेता कार्यकर्ता लगायत उपस्थितिमा र अतिथिकामा कार्यक्रम कार्यक्रम भव्य र सानदार ढंगले सम्पन्न भएको छ।
कार्यक्रमको स्वागत मन्तव्य सहसचिव फलसरि बुढामगर ले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मदन कुमार रोका मगर ले गरनु भएको थियो त्यस्तै सँगै नेपाली कांग्रेस पनि त्याग गरी चार जनाले पार्टी प्रवेश कार्यक्रम समेत गरेका थिए कुरेली तालिम निवासी धनबल विक सिमा विक लेखमाया बि क प्रेम बिकले पार्टी प्रवेश कार्यक्रम गर्नुभएको थियो। उहाँलाई प्रमुख अतिथि लगायत विशिष्ट अतिथि द्वारा फुलमाला लगाई स्वागत र सत्कार गरिएको थियो।


