कल्पना घर्ति मगर
चर्चित गायक खेम सेन्चुरी र गायिका दीपिका बयाम्बु मगरको आवाजमा सजिएको ”मायालाई पानको पात” गित भिडियो सहित बजारमा
आएको छ। जुन गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीतमा निर्माण भएको गीतको एरेञ्ज एच बि एन किस्मतको रहेको छ। यो गीतलाई वान डि बि एच डि स्टुडियोमा रेकर्ड गरिएको हो भने राज खड्काले रेकर्ड गरेका हुन्। भिडियो पल शाह अफिसियल युटुब च्यानलबाट बजारमा सार्बजनिक भएको हो।
बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोलाई पवन सुस्लिंगको टिमले खिचेका हुन्। भिडियोको कलर सम्पादन मिलन बिस्वकर्माको रहेको छ भने भिडियोमा पल शाह र अन्जना बयाम्बु मगरको दमदार अभिनय रहेको छ।
बाकि भिडियोबाट हेर्नुहोस भिडियो ………
प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार